नेपाल २९ स्वर्णसहित पदक तालिकाको शीर्षस्थानमा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज चौथो दिन नेपालले २९ स्वर्ण पदक जितेर पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हिजो मंगलबार २३ वटा जितेको थियो । आज बुधबार २१ वटा स्वर्ण पदकको छिनोफानो हुँदा नेपालको भागमा ६ वटा प-र्यो । नेपालले २९ स्वर्ण, १५ रजत र २० कास्य पदकसहित … Continue reading नेपाल २९ स्वर्णसहित पदक तालिकाको शीर्षस्थानमा